Tuesday 11th August 2020

News & Updates

Preparation Classes

स्पेसल IQ क्लास

लोक सेवा आयोगका बिभिन्न तहको Examination लागि तयारी गरिरहनुभएका सम्पूर्ण विद्यार्थी हरुको लागि एही कार्तिक ३० गते देखी नेपालकै नम्बर 1 IQ प्रशिक्षक कुमार तिमील्सिना  द्वरा IQ स्पेसल क्लास सन्चालन हुँदै छ । समयमै आफ्नो सिट सुरक्षित गर्नु होला ।।

इजरायल जान चाहनेहरुको लागि सुबर्ण अबसर । । ।

इजरायल जान चाहने हरुको आबश्यकता लाई ध्यान मा रख्दै गोल्डेन आइ एकेडेमी सृजनचोकले सम्पूर्ण तयारी कक्षाहरु सन्चालन गरेको छ । सन २००८ मा स्थापना भएको एकेडेमीले आबश्यकता अनुसारका तयारी कक्षाहरु सन्चालन गर्दै आएको छ ।

Admission Open For Hebrew Language